ad ad

अपराध


नक्कली शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

नक्कली शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन आज बुझाइँदै

नेपालखबर
जेठ ८, २०८० सोमबार १०:३८, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानको प्रतिवेदन प्रहरीले आज (सोमबार) सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ। 

प्रकरणको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रतिवेदन प्रतिवेदन हिजै (आइतबार) बुझाउने तयारी गरे पनि नभ्याएकाले आज बुझाउने भएको हो।

प्रहरीले आगामी शुक्रबारसम्म यो मुद्दा सरकारी वकिलमार्फत अदालत पुर्‍याइसक्नुपर्नेछ।  

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १६ जना पक्राउ परिसकेका छन्। अहिले उनीहरू प्रहरी हिरासतमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .