ad ad

कार


हुन्डाईले हजार किमि माइलेज दिने हाइड्रोजन कार ल्याउँदै

हुन्डाईले हजार किमि माइलेज दिने हाइड्रोजन कार ल्याउँदै

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ६:५६,

हुन्डाईले एक हजार किलोमिटर माइलेज दिने कार भारतमै उत्पादन गर्ने भएको छ। यो गाडी सन् २०२१ मा भारतमा सार्वजनिक गरिने हुन्डाईका सीइओ एवं प्रबन्धनिर्देशक एसएस किलले बताएका हुन्।

हुन्डाई नेक्सोको अनुमानित मूल्य ५० लाख भारुसम्म पर्ने कम्पनीले बताएको छ। यसले शून्यदेखि १ सय किलोमिटरको दूरी ९/२ सेकेन्डमा तय गर्नेछ भने अधिकतम गति १ सय ७९ किलोमिटर प्रतिघण्टा रहेको छ। नेक्सोमा ५२ लिटरको हाइड्रोजन इन्धन ट्यांकी हुने बताइएको छ।

दक्षिण कोरियामा याे कारले एकपटक पूरा ट्यांकी हाइड्रोजन भरेपछि ८ सय किलोमिटरकाे यात्रा तय गर्ने एफसीइभी बताइएको छ। भारतमा एआरएआइकाे रेन्ज एक हजार किलोमिटर हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .