ad ad

कार


हाइब्रिड इन्जिनमा आउँदै होन्डा सिटी

हाइब्रिड इन्जिनमा आउँदै होन्डा सिटी

नेपालखबर
साउन २४, २०७६ शुक्रबार १२:१०,

 होन्डा कम्पनीको मिड साइज सेडान कारको पेट्रोल हाइब्रिड पावरट्रेन सिटीमा स्पोर्ट हाइब्रिड सिस्टम प्रयोग गर्ने भएको छ। अहिले होन्डाको अकर्डमा यस्तो रहेको छ भने माइल्ड हाइब्रिड सिस्टम रहने बताइएको छ ।

कम्पनीका अनुसार सस्तो मुल्यमा हाइब्रिड मोडल उत्पादन गर्ने योजनाअनुसार सिटीमा ल्याउन लागिएको बताइएको छ। सबै होन्डा सिटीमा प्रिमियम फिचर भएको कारण यि गाडीहरु मुल्यमा केही वृद्धी हुन सक्ने कम्पनीले बताएको छ ।

ग्राहकको बढ्दो आकर्षणलाई ध्यानमा राखेर हाइब्रिड टेक्नोलोजीको प्रयोगलाई प्रयोग गरिएको र थाइल्यान्डमा अल न्यू सिटी मोडलको प्रदर्शन गर्ने तयारी भएको कम्पनीका सीइओ टाकाहिरो हाचिगोले बताएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .