किया मोटर्सले ५५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्र्याउने भएको छ।
नेपालका लागि कम्पनीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले ५५ वटा विद्युतीय कारहरु नेपाल भित्र्याउन लागेको हो।
यसकै लागि कन्टिनेन्टल ट्रेडिङले नेपाल बैंकमा प्रतीतपत्र (एलसी) खोल्नकाे लागि पत्र पठाइसकेको छ।
कियाले सन् २०१६ देखि नै नेपालमा विद्युतीय गाडीको बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया