ad ad

बाइक


बेनेलीको कम मूल्यकाे मोटरसाइकल आउने

बेनेलीको कम मूल्यकाे मोटरसाइकल आउने

नेपालखबर
भदौ ४, २०७६ बुधबार १०:७,

यसपटकको नाडा अटो शोमा बाइक कम्पनी बेनेलीले १ सय ५० सीसीको मोटरसाइकल ल्याउने भएको छ। कम्पनीले बेनेली टीएनटी १५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ।

यसको इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएच पावर उत्पादन गर्ने कम्पनीले बताएको छ। यस मोटरसाइकलको इन्जिनमा ५ स्पिड म्यानुयल गियरबक्स रहेको छ भने १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ।

बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघण्टा रहेको छ। मोटरसाइकलले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिने बताइएको छ।

यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको नेपालको लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बताएको छ।

नाडा अटाे शाे यही १० गतेदेखि भृकुटीमण्डपमा हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .