अटोखबर

Tata MotorsTata Motors

रिभोल्ट आरभी ४०० मोटरसाइकल आउँदै


नेपालखबर
काठमाडौं, साउन ७

भारतीय बजारमा आगामी अगस्टदेखि रिभोल्ट इन्टेलिकर्पको आरभी ४०० मोटरसाइकल आउने भएको छ। केही दिनपहिले सो बाइक सार्वजनिक गरिएको थियो। यो मोटरसाइकल रिभोल्टको आरभी ४०० इलेक्ट्रिक मोटरसाइकल अरु इलेक्ट्रिक मोटरसाइकलभन्दा फरक रहेको कम्पनीले बताएको छ।

यो एकपटकमा फुलचार्ज गर्दा १५६ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ। यसको प्रि–बुकिङ जुन २५ देखि सुरु गरिएको छ। एपको सहयोगले लाइभ लोकेसन ट्रयाक सकिनेछ। एपमार्फत मोटरसाइकलको ब्याट्रीमा चार्ज हेर्न सकिन्छ भने चार्जले कति दूरी तय सकिन्छ भन्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यसको मूल्य एक लाख भरतीय रुपैयाँ पर्नसक्ने जनाइएको छ। यसको बुकिङका एक हजार भारतीय रुपैयाँ जम्मा गर्न सकिने छ।

साउन ७, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors