ad ad

बाइक


रिभोल्ट आरभी ४०० मोटरसाइकल आउँदै

रिभोल्ट आरभी ४०० मोटरसाइकल आउँदै

नेपालखबर
साउन ७, २०७६ मंगलबार ९:६,

भारतीय बजारमा आगामी अगस्टदेखि रिभोल्ट इन्टेलिकर्पको आरभी ४०० मोटरसाइकल आउने भएको छ। केही दिनपहिले सो बाइक सार्वजनिक गरिएको थियो। यो मोटरसाइकल रिभोल्टको आरभी ४०० इलेक्ट्रिक मोटरसाइकल अरु इलेक्ट्रिक मोटरसाइकलभन्दा फरक रहेको कम्पनीले बताएको छ।

यो एकपटकमा फुलचार्ज गर्दा १५६ किलोमिटरसम्म चलाउन सकिने बताइएको छ। यसको प्रि–बुकिङ जुन २५ देखि सुरु गरिएको छ। एपको सहयोगले लाइभ लोकेसन ट्रयाक सकिनेछ। एपमार्फत मोटरसाइकलको ब्याट्रीमा चार्ज हेर्न सकिन्छ भने चार्जले कति दूरी तय सकिन्छ भन्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

यसको मूल्य एक लाख भरतीय रुपैयाँ पर्नसक्ने जनाइएको छ। यसको बुकिङका एक हजार भारतीय रुपैयाँ जम्मा गर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .