बागमती


चितवन-३ अपडेट: सोबिताले २४८५ मत पाउँदा रेनुले कति?

चितवन-३ अपडेट: सोबिताले २४८५ मत पाउँदा रेनुले कति?

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ८:३७, हेटौँडा

चितवन-३ प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मत गणना जारी छ।

हालसम्म प्राप्त मत परिणामअनुसार रास्वपाकी सोविता गौतम अग्रस्थानमा छिन्। उनले २ हजार ४८५ मत प्राप्त गरेकी छन्।

नेकपा माओवादी केन्द्रकी रेनु दाहालले १ हजार ७८६ मत पाएकी छन् भने नेकपाका टेकप्रसाद गुरुङले २७६ मत ल्याएका छन्।

कांग्रेसका शंकर थपलिया ५३५ मतसहित पछाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad