बागमती


काठमाडौँ-१४, कोहिनुर हाउजिङनजिकका घर जोखिममा (तस्बिरहरू)

काठमाडौँ-१४, कोहिनुर हाउजिङनजिकका घर जोखिममा (तस्बिरहरू)

नेपालखबर
असोज १८, २०८२ शनिबार ११:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिका वडा नम्बर-१४, कोहिनुर हाउजिङनजिकै आज (शनिबार बिहान) खोलाले सडक कटान गरेपछि छेउका घरहरू जोखिममा परेका छन्। 

क्षति रोकथाम गर्न महानगर प्रहरी बल खटाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad