आज (बिहीबार) पशुपति आर्यघाटनजिकै महिला मृत अवस्थामा फेला परेकी छन्।
प्रहरीले दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका-८, आर्यघाटनजिकै सतलमा अन्दाजी ४५ वर्षकी महिला मृत भेटिएकी हुन्।
हाल उनी को हुन् भन्ने कुरा खुल्न नसकेको र पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया