बाढी पूर्वानुमान महाशाखाले मकवानपुरस्थित लालबकैया खोलामा बाढी बढिरहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
आज (शुक्रबार) राति १० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘मकवानपुर जिल्लास्थित लालबकैया खोला, जुरेली बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाइराखौँ।’
हेर्नुहोस् बाढी महाशाखाको सूचना-

405
Shares

प्रतिक्रिया