बागमती


काठमाडौँ: कपन र चाबहिलमा धोबीखोला उर्लियो, बुधबार बिहानसम्म सतर्कता अपनाउन चेतावनी

काठमाडौँ: कपन र चाबहिलमा धोबीखोला उर्लियो, बुधबार बिहानसम्म सतर्कता अपनाउन चेतावनी

फाइल तस्बिर: कपन


नेपालखबर
जेठ २७, २०८२ मंगलबार २०:५९, काठमाडौँ

काठमाडौँको धोबीखोलामा बाढी उर्लिएकाले कपन र चाबाहिललगायत नदी तटीय क्षेत्रमा बुधबार बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

मंगलबार राति ८:४० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘काठमाडौँ उपत्यकाको धोबीखोला कपन र धोबीखोला चाहबिल जलमापन केन्द्रमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहानसम्मै सतर्कता अपनाइराखौँ।’

हेर्नुहोस् सूचना-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad