बागमती


कतारका राजा नेपाल आउँदा सरकारले यी २ हात्ती उपहार दिने

कतारका राजा नेपाल आउँदा सरकारले यी २ हात्ती उपहार दिने

कतारका राजालाई उपहार दिन ठीक पारिएका दुई हात्ती। तस्बिरः कृष्ण आचार्य/रासस


नेपालखबर
बैशाख १०, २०८१ सोमबार १७:३१, भरतपुर( चितवन)

नेपाल भ्रमणका क्रममा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई सरकारले २ हात्ती उपहार दिने तयारी गरेको छ। 

नेपालको २ दिने राजकीय भ्रमणका क्रममा कतारी अमिर थानी मंगलबार काठमाडौं आउँदै छन्। 

उनलाई सरकारले चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .