काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ जना मृत भेटिएका छन्।
प्रहरीका अनुसार आमा र दुई ससाना छोरी एकसाथ मृत भेटिएका हुन्।
प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरीका शव भेटिएका हुन्।
प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
1.7k
Shares
प्रतिक्रिया