ad ad

बागमती


मकवानपुरको मान्डु हाइड्रोपावरमा अपरिचित पुरुषको शव, घटनास्थल पुग्दै प्रहरी

मकवानपुरको मान्डु हाइड्रोपावरमा अपरिचित पुरुषको शव, घटनास्थल पुग्दै प्रहरी

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८० आइतबार ११:५५, हेटौँडा

मकवानपुरमा एउटा शव फेला परेको छ। जिल्लाको भीमफेदी गाउँपालिका ८ मान्डुस्थित मान्डु हाइड्रोपावरमा पुरुषको शव भेटिएको हो।

उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ। 

यही साउन २१ साउन गते पनि सोही हाइड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव भेटिएको थियो। उनको पनि अहिलेसम्म नामथर खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .