काठमाडौंको विष्णुमतीलगायत नदीको पानी किनारका सडक तथा बस्तीमा पस्न सक्ने देखिएको जानकारी दिँदै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सुझाव दिएको छ।
हेर्नुहोस् सूचना–
साउन ११ बिहान ३बजे
काठमाडौंको बुढानिलकण्ठ,जितपुर र आसपास पछिल्लो २ घण्टामा भारी वर्षा भएको, विष्णुमती गोङ्गबुमा जलसतहले सतर्कता नजिक पुगेको,विष्णुमती,ईच्छुमती,धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्छ,७ बजे सम्म उच्च सतर्कता अपनाऔँ@NDRRMA_Nepal pic.twitter.com/DZuU9nXmhE
105
Shares

प्रतिक्रिया