ad ad

बागमती


बागमती प्रदेश : विधेक समिति बनाउन नसक्दा प्रदेशसभा बैठक तीन घन्टा ढिलो

बागमती प्रदेश : विधेक समिति बनाउन नसक्दा प्रदेशसभा बैठक तीन घन्टा ढिलो

नेपालखबर
फागुन १३, २०७९ शनिबार १८:२२, काठमाडौँ

शनिबार दिउँसो ३ बजे बस्ने भनिएको बागमती प्रदेश सभा बैठक लामो समयसम्म पनि बस्न सकेको छैन।

प्रदेश सभामा विधेयक समिति बनाउन नसक्दा बैठक तीन घण्टा ढिलो भएको हो।

विधेयक समिति भर्खर गठन भएको र अब बैठक बस्ने तयारी भैरहेको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले बताए।

यता राप्रपाका मन्त्रीहरुले पनि आजै राजीनामा दिने तयारी गरेको छ। 

बैठकमा आफ्नो भनाइ राखेर मात्रै आजै राजीनामा बुझाउने राप्रपाका एक मन्त्रीले नेपालखबरसङ बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .