ad ad

कारोबार


सुनको मूल्य फेरि ३ सय रुपैयाँले बढ्यो

सुनको मूल्य फेरि ३ सय रुपैयाँले बढ्यो

नेपालखबर
माघ १६, २०७९ सोमबार १२:१०, काठमाडौँ

सुनको मूल्य सोमबार फेरि प्रतितोला ३ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन १ लाख ५ हजार ८ सय र छापावाल सुन १ लाख ६ हजार ३ सय रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो। 

त्यस्तै चाँदी १ हजार ३ सय ६५ रुपैयाँमै अर्थात् आइतबारकै मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .