राजनीति


संविधान दिवसमा देशैभरी विभिन्न कार्यक्रम (फोटो फिचर)

संविधान दिवसमा देशैभरी विभिन्न कार्यक्रम (फोटो फिचर)

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ३:५९,

देशैभरी विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइँदै छ।

संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

संविधान दिवसका अवसरमा जनस्तरबाट पनि विभिन्न कार्यक्रम भइरहेका छन्।

दिवसका अवसरमा देशका विभिन्न स्थानमा प्रभातफेरी, सरसफाई, अन्तक्रिया, सभा लगायतका कार्यक्रम भएका छन्।

संविधान दिवसलाई राष्ट्रिय उत्सवका रुपमा मनाउने निर्णय सरकारले गरेको छ।

KN Tanahu2

KN Tanahu5

HK Jagarkot

KN Tanahu4

RN Nuwakot

SN Damaulijpg 1

तस्बिरः रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .