ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेशले ल्यायो ३१ अर्ब ६२ करोड बजेट

सुदूरपश्चिम प्रदेशले ल्यायो ३१ अर्ब ६२ करोड बजेट

गोकुल जोशी
असार १, २०८१ शनिबार १७:५३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन। 

चालुतर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ। 

अन्तर सरकार वित्तिय हस्तारणअन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार र  वित्तिय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरिएको मन्त्री पालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .