सुदूरपश्चिम


जबरजस्ती करणी आरोपमा २ युवक पक्राउ

जबरजस्ती करणी आरोपमा २ युवक पक्राउ

नेपालखबर
मंसिर १, २०८२ सोमबार १६:२६, कञ्चनपुर

कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणीको गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–२ बागबाणी बस्ने २२ वर्षीय दिपेन्द्र राना र २८ वर्षीय सुरेश राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिपेन्द्र र सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad