ad ad

सुदूरपश्चिम


सोडारीको विपक्षमा मतदान गर्न एमालेको ह्विप

सोडारीको विपक्षमा मतदान गर्न एमालेको ह्विप

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १५:२२, कञ्चनपुर

नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विशवासको मत नदिने भएको छ।

संसदीय दलका नेता राजेन्द्र सिंह रावलको नेतृत्वमा धनगढीमा शुक्रबार बसेको दलको बैठकले सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

नेकपा एमालले आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थित भएर तटस्थ नबसी सोडारीको विपक्ष मतदान गर्न भनेको छ।

संसदीय दलको बैठकमा उपसभामुखबाहेक सबै १० जना उपस्थित थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .