ad ad

सुदूरपश्चिम


सुदूरपश्चिम : खेलकुद पूर्वाधार विकार र प्रतियोगिता सञ्चालनका लागि ४ करोड १८ लाख बजेट

सुदूरपश्चिम : खेलकुद पूर्वाधार विकार र प्रतियोगिता सञ्चालनका लागि ४ करोड १८ लाख बजेट

नेपालखबर
असार १, २०८० शुक्रबार १७:४८, काठमाडौँ

सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०८०–८१ का लागि खेलकुद पूर्वाधार विकास र खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि ४ करोड १८ लाख बजेट विनियोजन गरेको छ।

शुक्रबार आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले खेलकुदको विकास विद्यालयदेखि ओलम्पिकसम्म भन्ने नाराका साथ खेलकुद क्षेत्रको संस्थागत विकासमा जोड दिइने बताएका छन्। 

शाहिले भने, बहुउदेश्यिक रंगशाला, कभर्डहल, खेल मैदान जस्ता खेलकुद पुर्वाधारका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु। 

यस्तै, राष्ट्रिय र अन्तराष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरि पदक प्राप्त गर्ने प्रदेशका खेलाडीलाई प्रोत्साहनको व्यवस्था गरेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .