कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासा जोड्ने महाकाली नदीमाथिको पुल (शारदा ब्यारेजको पुल) मा नेपाली महिलाले चिसो रात गुजारेका छन्।
कञ्चनपुरस्थित महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गरिरहेका उनीहरूलाई भन्सारको गेट बन्द भएको भन्दै भारतीय सुरक्षाकर्मीले शुक्रबार राति पुलमै रोकेपछि बिजोग भएको हो।
हेर्नुहोस् शारदा ब्यारेजको पुलमा गएराति ११ बजेको दृश्य :
तस्बिर : तारादत्त जोशी
3.1k
Shares
प्रतिक्रिया