ad ad

खेल


कोस्टारिकाविरुद्ध स्पेनको चौथो गोल

कोस्टारिकाविरुद्ध स्पेनको चौथो गोल

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २३:०, काठमाडौँ

विश्वकप फुटबलमा स्पेन र कोस्टारिका भिडिरहेका छन्।

खेलको दोस्रोहाफ चलिरहँदा स्पेनले ४–० काे अग्रता लिएको छ।

फेरान टोरेसले ५४ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता फराकिलो बनाएका हुन्।

खेलको पहिलो हाफमा स्पेनले ३-० को अग्रता लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .