खेल


पहिलो हाफमा अर्जेन्टिना र इंग्ल्यान्डले गोलविहीन बराबरी खेले

पहिलो हाफमा अर्जेन्टिना र इंग्ल्यान्डले गोलविहीन बराबरी खेले

नेपालखबर
असार ३२, २०८३ बिहिबार १:३५, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी सेमिफाइनलमा खेलको पहिलो हाफमा अर्जेन्टिना र इङल्यान्डले गोलरहित बराबरी खेलेका छन्।

अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। 

हाफ टाइमको खेल सकिँदा दुवै टोलीका एक-एक खेलाडीले पहेँलो कार्ड पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad