यूइएफए च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ महत्वपूर्ण खेल हुँदैछन्।
समूह चरणको खेलमा बलिया टोलीहरु प्रतिस्पर्धामा उत्रँन लागेका छन्।
बार्सिलोना, चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्डजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।
गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।
सबै खेलतालिका नेपाली समयअनुसार
१. रेसिङ गेंक र नापोलाीः राति १० बजेर ४० मिनेटमा
२. स्लाभिया प्राग र बोरुसिया डर्टमुन्डः राति १० बजेर ४० मिनेटमा
३. लिले र चेल्सीः राति १२ बजेर ४५ मिनेटमा
४. लिभरपुल र एफसी साल्जबर्गः राति १२ बजेर ४५ मिनेटमा
५. आरबी लेपजिग र लियोनः राति १२ बजेर ४५ मिनेटमा
६. भ्यालेन्सिया र आयाक्स अ्याम्स्टरड्यामः राति १२ बजेर ४५ मिनेटमा
७. जेनिट सेन्ट पिटर्सबर्ग र बेनिफिकाः राति १२ बजेर ४५ मिनेटमा
८. बार्सिलोना र इन्टरनेजोनेलः राति १२ बजेर ४५ मिनेटमा
Shares

प्रतिक्रिया