खेल


रोनाल्डो भन्छन्ः प्रेमीकासँगको यौन उत्कृष्ट गोलभन्दा पनि उत्तम

रोनाल्डो भन्छन्ः प्रेमीकासँगको यौन उत्कृष्ट गोलभन्दा पनि उत्तम

नेपालखबर
असोज १, २०७६ बुधबार ७:४२,

क्रिस्टियानो रोनाल्डो वर्तमान फुटबलका एक सर्वश्रेष्ठ खेलाडी हुन्। उनी गोल मेसिनका रुपमा परिचित छन्।

रोनाल्डोले आफ्नो सबैभन्दा उत्कृष्ट गोलको रुपमा च्याम्पियन्स लिगमा वर्तमान टोली युभेन्ट्सविरुद्ध गरेको ओभर हेड गोललाई छानेका छन्।

सन् २०१७–२०१८ को सिजनमा रोनाल्डोले रियल मड्रिडको तर्फबाट युभेन्ट्सविरुद्ध उक्त गोल गरेका थिए।

तर रोनाल्डोले उक्त गोलभन्दा आफ्नी प्रेमिका जोर्जियाना रोड्रिग्वेजसँगको यौन सम्बन्ध उत्तम भएको बताएका छन्।

वेलायतका चर्चित टिभी संचालक पियर्स मोर्गाको कार्यक्रममा हालै रोनाल्डोले प्रेमीकासँगको यौन उत्कृष्ट गोलभन्दा उत्तम भएको बताएको द सनले उल्लेख गरेको छ।

Related image

सन् २०१६ देखि रोनाल्डो र २५ वर्षकी जोर्जियाना रोड्रिग्वेज प्रेम सम्बन्धमा छन्। उनीहरु लिभिङ टुगेदर सम्बन्धमा छन्।

सन् २०१७ मा उनीहरुको सन्तानको रुपमा छोरीको जन्म भएको थियो। रोनाल्डोले जोर्जियानालाई विवाह गर्ने बताइसकेका छन्।

Image result for georgina rodriguez figure

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad