खेल


प्रिमियर लिगमा आइतबार तीन खेल हुँदै (तालिकासहित)

प्रिमियर लिगमा आइतबार तीन खेल हुँदै (तालिकासहित)

नेपालखबर
भदौ ८, २०७६ आइतबार १०:१८,

इंग्लीस प्रिमियर लिगमा आइतबार तीन खेल हुँदैछन्।

टोटनह्याम र म्यानचेस्टर युनाइटेडजस्ता बलियो टोली आज भिन्दाभिन्दै खेलमा प्रतिस्पर्धामा उत्रँदैछन्।

प्रिमियर लिग प्रारम्भिक चरणमा रहँदा अहिलेसम्मको अंक तालिकाअनुसार ३ खेलमा जित निकालेको लिभरपुल ९ अंकसहित शीर्ष स्थानमा छ।

६ अंक भएको आर्सनल दोस्रो स्थानमा छ भने ५ अंक भएको लेस्टर सिटी तेस्रो स्थानमा छ।

सबै खेल तालिका नेपाली समयअनुसार

१. बर्नमाउथ र म्यानचेस्टर सिटी: साँझ पौने ७ बजे

२. टोटनह्याम र न्युक्याश्चल युनाइटेडः राति सवा ९ बजे

३. उल्भरह्याम्पटन र बर्नलीः राति सवा ९ बजे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad