खेल


प्रिमियर लिगमा शनिबार ६ खेल, बलिया क्लब प्रतिस्पर्धामा (तालिकासहित)

प्रिमियर लिगमा शनिबार ६ खेल, बलिया क्लब प्रतिस्पर्धामा (तालिकासहित)

नेपालखबर
भदौ ७, २०७६ शनिबार ९:२२,

इंग्लीस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछन्।

चेल्सी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनलजस्ता बलिया क्लब पनि आज प्रतिस्पर्धामा उत्रँदैछन्।

प्रिमियर लिग प्रारम्भिक चरणमा रहँदा अहिलेसम्मको अंक तालिकाअनुसार २ खेलबाट समान ६–६ अंक बटुलेका लिभरपुल र आर्सनल शीर्ष स्थानमा छन्।

आज यी दुवैबीच प्रतिस्पर्धा हुँदैछ। यसले शीर्ष स्थानमा को जाने भन्ने टुंगो लगाउने छ।

सबै खेल तालिका नेपाली समयअनुसार

१. नरविचसिटी र चेल्सी: साँझ सवा ५ बजे

२. ब्राइटन र साउथअ्याम्पटनः राति पौने ८ बजे

३. म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसः राति पौने ८ बजे

४. सेफफिल्ड युनाइटेड र लेस्टर सिटीः राति पौने ८ बजे

५. वाटफोर्ड र वेस्ट ह्यामः राति पौने ८ बजे

६. लिभरपुल र आर्सनलः राति सवा १० बजे

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .