खेल


रोनाल्डो तीन फरक देशको क्लबबाट १०० गोल पुरा गर्ने संसारकै पहिलो खेलाडी

रोनाल्डो तीन फरक देशको क्लबबाट १०० गोल पुरा गर्ने संसारकै पहिलो खेलाडी

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ९:५५,

रोनाल्डोले फुटबल इतिहासमै तीन फरक देशको क्लबबाट खेलेर सय गोल पुरा गरेका हुन्।

रोनाल्डोबाहेक अन्य खेलाडीले तीन फरक देशको क्लबबाट खेलेर यो रेकर्ड हालसम्म बनाएका छैनन्।

रोनाल्डोले बेलायतको म्यानचेस्टर युनाइटेडमा खेल्दा ११८ गोल गरेका थिए भने स्पेनको रियल मड्रिडबाट खेल्दा ४५० गोल गरेका थिए।

यतिबेला उनी इटालीको युभेन्टसबाट खेलिरहेका छन्। युभेन्टसबाट बुधबार राति गोल गरेसँगै उनले यस क्लबको लागि १०० गोल पुरा गरेका हुन्।

May be an image of ‎1 person and ‎text that says '‎BBC SPORT CRISTIANO RONALDO Man Utd 118 Real ۔drid 450 Juvnt 100‎'‎‎

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad