खेल


त्रिदेशीय टी२० इन्टरनेशनल खेल्न नेपाल आइपुग्यो मलेसियाली टोली

त्रिदेशीय टी२० इन्टरनेशनल खेल्न नेपाल आइपुग्यो मलेसियाली टोली

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १०:१५,

त्रिदेशीय टी२० इन्टरनेशनल क्रिकेट शृङ्खला खेल्न मलेसियाली टोली नेपाल आइपुगेको छ।

वैशाख ४ गते शनिबारदेखि काठमाडौंमा सुरु हुने बजाज पल्सर त्रिदेशीय टि२० अन्तर्राष्ट्रिय सिरिज खेल्नका लागि टोली नेपाल आएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शृङ्खला हुनलागेको हो। नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad