त्रिदेशीय फुटबल प्रतियोगिताअन्तर्गत अहिले भइरहेको फाइनल खेलको क्रममा एक जना दर्शक मैदानभित्र प्रवेश गरेका छन्।
नेपाल र बंगलादेशबीच खेल भइरहँदा दोस्रो हाफ सुरु भएको थियो।
त्यतिकैमा एक जना मैदानभित्र पुगेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जारी खेलमा नेपाल बंगलादेशविरूद्ध २-१ गाेल अन्तरले अगाडि छ। दाेस्राे हाफमा बंगलादेशले १ गाेल फर्काएकाे हाे।
3
Shares
प्रतिक्रिया