खेल


टेस्ट क्रिकेटमा इतिहासमै कमजोर प्रदर्शन गर्‍यो भारतले, ३६ रनमै अलआउट

टेस्ट क्रिकेटमा इतिहासमै कमजोर प्रदर्शन गर्‍यो भारतले, ३६ रनमै अलआउट

नेपालखबर
पुस ४, २०७७ शनिबार ६:४९,

अस्ट्रेलियाविरुद्धको टेस्टको तेस्रो दिन भारत इतिहासमै कमजोर देखिएको हो।

भारतीय क्रिकेट टोली शनिबार २१ ओभर २ बल खेल्दा अलआउट हुन पुग्यो। ३६ रनमै अलआउट भएको भारतको यो अहिलेसम्मकै कम रन हो।

अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ र प्याट कमिन्सले ४ विकेट लिए।

यसअघि भारतले २४४ रन बनाएको थियो। आजको खेलसँगै भारतको पुरा रन २८० पुगेको छ।

पहिलै १९१ रन बनाएको अस्ट्रेलियामा सामु मात्र ९० रनको तार्गेट रहेको छ।

अस्ट्रेलियाले अहिले जवाफी व्याटिङ गरिरहेको छ। खेल अस्ट्रेलियाले सहजै जित्ने अनुमान गरिएको छ।

 

Image may contain: one or more people and people playing sports, text that says 'INDIA'S HORROR SHOW LOWEST TEST TOTALS FOR THE TEAM HEAD AY QUN TOTAL 36 42 58 58 66 YEAR 2020 1974 OPPOSITION AUSTRALIA ENGLAND AUSTRALIA ENGLAND SOUTH AFRICA VENUE ADELAIDE LORD'S BRISBANE MANCHESTER DURBAN 1947 1952 1996 Espncricinfo'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad