ad ad

खेल


सागको तयारिका लागि पौडी र आर्चरी टोली जापान प्रस्थान

सागको तयारिका लागि पौडी र आर्चरी टोली जापान प्रस्थान

नेपालखबर
साउन १४, २०७६ मंगलबार १३:२१,

पौडी खेलाडीमा अनुभव सुब्बा, दिपांकर अवाले, उपास्ती महर्जन र अनुसिया तण्डुकार रहेका छन् । प्रशिक्षकमा पौडी मुख्य प्रशिक्षक शंकर कार्की छन् ।

आर्चरी खेलाडीमा तिलक पुन मगर, रोशन नगरकोटी, ज्ञानु अवाले र मित्र राई छन् । अफिसियलमा नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे । तालिम अगष्ट १ देखि सेप्टेम्बर २ तारिखसम्म हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .