खेल


कोलम्बियालाई उज्वेकिस्तानविरुद्ध २-१ को अग्रता

कोलम्बियालाई उज्वेकिस्तानविरुद्ध २-१ को अग्रता

नेपालखबर
असार ४, २०८३ बिहिबार ९:१७, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिको सिटी रंगशालामा जारी खेलमा कोलम्बियाले अग्रता कायम राखेको छ। 

७० मिनेटको खेल जारी रहँदा कोलम्बियाले २ र उज्वेकिस्ताले १ गोल गरेका छन्। 

उज्वेकिस्तानविरुद्धको खेलमा कोलम्बियाले पहिलो हाफको ४१ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता बनाएको थियो।

अहिले २-१ गोलसहित कोलम्बियाले अग्रता कायम राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad