विश्वकपअन्तर्गत समूह जीको जारी खेलमा इरानले न्युजिल्यान्डसँग फेरि बराबरी गरेको छ। पहिलो हाफमा १-१ को बराबरी गरेका इरान र न्युजिल्यान्ड दोस्रो हाफमा २-२ को बराबरीमा रहेका हुन्। प्रकाशित: असार २, २०८३ मंगलबार ८:४५ 81 Shares
प्रतिक्रिया