काठमाडौं गोर्खाजका लागि मिलिन्द कुमारले एकै ओभरमा दुई विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर विरुद्धको खेलमा काठमाडौंका मिलिन्दले लहिरु मिलन्था र अनिल याददको विकेट लिएका हुन्।
मिलन्था १२ बलमा सात रन बनाएर आउट भए भने कप्तान अनिल शून्यमा बाहिरिए। काठमाडौं गोर्खाजले पाँच ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ।
96
Shares

प्रतिक्रिया