लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय टिनु योहान्नान नियुक्त भएका छन्।
लुम्बिनीले शुक्रबार टोलीको मुख्य प्रशिक्षकमा ४६ वर्षीय टिनुलाई नियुक्त गरेको हो।
टिनुसँग रणजी ट्रफीमा विभिन्न टोलीलाई प्रशिक्षण दिएको अनुभव छ।
उनले सन् २०१७ मा केरलाको बलिङ प्रशिक्षक र अन्तरिम प्रशिक्षकको रुपमा समेत काम गरेका थिए।
सन२०२० मा केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्नुअघि केरला क्रिकेट एकेडेमीको हाइ पर्फरमेन्स सेन्टरमा निर्देशकको भूमिकामा थिए।
भारतीय राष्टिय टोलीका पूर्वफाष्ट बलरसमेत रहेका भारतका लागि तीन टेष्ट र एक दिवसीय खेलेका छन्। उादे दुबैमा समान ५ विकेट लिएका छन्।
लुम्बिनीले दोस्रो सिजनका लागि अष्टे«लियन ब्याटर डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ।
27
Shares

प्रतिक्रिया