एएफसी यु-२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र भुटानबीचको खेलको पहिलो हाफमा बराबरी भएको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ।
खेलको १८ औँ मिनेटमा केलिन वाल्मोले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै गोल गरेपछि घरेलु टोली खेलमा फर्किएको थियो।
नेपालकी गोलरक्षक अघि बढेको मौकामा उनले तिन डिफेन्डरको बीचबाट गोल गरेकी थिइन्।
228
Shares

प्रतिक्रिया