खेल


टीयू क्रिकेट मैदानमा आइपुग्यो फ्लडलाइटको टावर (तस्बिरहरू)

टीयू क्रिकेट मैदानमा आइपुग्यो फ्लडलाइटको टावर (तस्बिरहरू)

सरोज नेपाल
असार २५, २०८२ बुधबार २०:१९, काठमाडौँ

काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि फ्लडलाइटको टावर काठमाडौँ आइपुगेको छ।

रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल बुधबार भारतबाट ल्याइएको हो।

बुधबार साँझ अबेरसम्म यी पोलहरूलाई रङ्गशाला बाहिरबाट भित्र लगिएको थियो।

त्रिवि क्रिकेट मैदानमा अहिले धमाधम कुर्सीहरू राख्ने काम भइरहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad