आइसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडीले बाँकी खेल गुमाउने भएका छन्।
नेपालका तिव्र गतिका बलर सोमबार कामी र गुल्सन झाले स्कटल्यान्ड भ्रमणका बाँकी खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
सोमपालको दायाँ हात र गुल्सनको घुडाँमा चोट लागेपछि उनीहरुले लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेल र त्यसपछिको टी–२० आइ त्रिकोणात्मक सिरिजका सबै खेल गुमाउने क्यानको भनाइ छ।
276
Shares

प्रतिक्रिया