हङकङसँगको मैत्रीपुर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। बिहीबार हङकङ स्टेडियममा खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। पहिलो हाफमा घरेलु टोली हङकङले नेपालविरुद्ध दबाब बनाएपनि गोल गर्न भने सकेको छैन। प्रकाशित: जेठ २२, २०८२ बिहिबार १८:३७ 693 Shares
प्रतिक्रिया