खेल


विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

नेपालखबर
जेठ २१, २०८२ बुधबार १५:२२, काठमाडौँ

आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो। 

५० ओभरको खेल केही बेरमा सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलिरहेका छन्। 

यो नेपालको दोस्रो खेल हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad