कोरोनाभाइरसले प्रभाव पार्ने अनुमान गरिएको ओलम्पिक निर्धारित समयमै हुने मंगलबार आइओसीले जनाएको हो।जापानमा हालसम्म ८८९ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ २९ जनाको मृत्यु भइसकेको छ। आगामी जुलाई २४ देखि अगष्ट ९ सम्म ओलम्पिकको समयतालिका तोकिएको छ। प्रकाशित: चैत ५, २०७६ बुधबार ११:५७
प्रतिक्रिया