काठमान्डु गुर्खाजका स्टेफेन एस्किनाजी १३ रनमै आउट भएका छन्। लुम्बिनी लायन्सविरुद्धको ब्याटिङमा काठमान्डुले दोस्रो विकेट गुमाएको हो। उनले १६ बल सामना गरी दुई चौका प्रहार गरे। पाँचौँ ओभर चलिरहँदा काठमान्डु १८ रनमा खेलिरहेको छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १३:१९ 90 Shares
प्रतिक्रिया