सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले ८२ रन जोड्दा छैठौँ विकेट गुमाएको छ।
१४औँ ओभरको पहिलो बलमा ३७ रन बनाएर स्टेफन एस्किनाजी आउट भएका हुन्। उनले ३३ बलको सामना गरी ५ चौका र १ छक्का हाने।
यसअघि सुमित महर्जन, जेरार्ड इरासमस, भीम सार्की, शंकर राना र माइकेल लेविट आउट भएका थिए।
काठमान्डुले जितका लागि १६८ रनको लक्ष्य पाएको छ।
39
Shares

प्रतिक्रिया