नेपाल प्रिमियर लिग (एनपीएल) विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।
सुदूरपश्चिमका आइकोनिक खेलाडी अमित श्रेष्ठ दोस्रो ओभरको अन्तिम बलमा इसमात आलमको बलमा क्याच आउट भए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले २ ओभरको समाप्तीमा १ विकेट गुमाएर १३ रन बनाएर खेलिरहेको छ।
246
Shares

प्रतिक्रिया