खेल


३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट

३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १३:३५, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध खेलिरहेको कर्णाली याक्सको तेस्रो विकेट पतन भएको छ। 

७ ओभर खेलेको कर्णालीले तेस्रो विकेट गुमाएको हो। 

सातौँ ओभरको अन्तिम बलमा मोहमद मोसिनले चाडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्। 

कर्णालीले यसअघि देव खनाल र शिखर धवनलाई गुमाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad