ad ad

खेल


साफ यू–२० : बंगलादेशविरुद्ध दुई मिनेटको अन्तरमा नेपालको दुई गोल

साफ यू–२० : बंगलादेशविरुद्ध दुई मिनेटको अन्तरमा नेपालको दुई गोल

तस्बिर : सरोज नेपाल


नेपालखबर
भदौ ६, २०८१ बिहिबार १५:५९, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल जारी छ। जारी खेलमा नेपालले सुरुवातमै २ गोल गर्दै अग्रता बनाएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल गरेको हो। 

१७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरेका हुन्। 

नेपाल सेमिफाइनल पुगिसकेको छ। यो खेलको विजेता टोली समू विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .