ad ad

खेल


टी-२० आईमा सन्दीपलाई ९९औँ विकेट

टी-२० आईमा सन्दीपलाई ९९औँ विकेट

फाइल फाेटाे


नेपालखबर
असार ३, २०८१ सोमबार ६:२८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आईमा ९९ विकेट लिएका छन्। 

वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकपको खेलमा बंगलादेशका तान्जिम अल हसनलाई बोल्ड आउट गर्दै सन्दीपले ९९ विकेट लिएका हुन्।

उनले चौधौँ ओभरको दोस्रो बलमा तान्जिमलाई ३ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई सातौँ सफलता दिलाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .